अचार बनाउने सम्बन्धी सीप विकास तालिम
अचार बनाउने सम्बन्धी सीप विकास तालिम
कालिका गाउँपालिका वडा नं २, रसुवामा महिला दिदिबहिनीहरुको जीविकोपार्जनलाई मध्यनजर गरी कार्यालयले सात दिने सीप विकास तालिम प्रारम्भ गरिएको हो।