नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रम- २०८३ सम्बन्धी सूचना

धुन्चे, रसुवा।

नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड- २०८१ को अनुसुची २ बमोजिम तोकिएको ढाँचामा योग्य उद्यमीहरुले आवेदन पेश गर्नुसक्नुहुनेछ। यो कार्यक्रम उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुने भएकोले आवेदनको लागि सिधै मन्त्रालयको इमेल ठेगाना moicla.bagamati.gov.np मा वा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय धुन्चे, रसुवामा समेत आवेदन दिन सक्नुहुनेछ।