सीप विकास तालिम संचालन सम्बन्धी प्रथम पटक प्रकाशित सूचना
तालिम संचालन सम्बन्धी सूचना
तोकिएका विभिन्न वडाहरुमा विभिन्न प्रकारका ठाँउ विशेष तालिमहरु संचालन गर्नको लागि आज मिति २०८२/१२/०५ गते प्रथम पटक सूचना प्रकाशन गरिएको छ। आवश्यकताहरुको पहिचान गरी तालिम संचालनमा जोड दिएको यस कार्यालयका प्रमुख श्री रमेश पौडेलले बताउनु भयो।