जेठ महिनाको मासिक प्रगति विवरण
धुन्चे, रसुवा।
कार्यालयको उद्योग तथा वाणिज्य र अन्य कार्यहरुको प्रगति साथै राजश्व विवरण उल्लेख गरिएको छ। जम्मा जेठ महिना भित्र यस कार्यालयको जम्मा राजश्व रु १,७१,२००/- (अक्षरुपी एक लाख एकहत्तार हजार दुई सय रुपैँया मात्र) संकलन भएको छ।