वैशाख महिनाको मासिक प्रगति विवरण

धुन्चे, रसुवा।

उद्योग तथा वाणिज्य दर्ता प्रशासन लगायत अन्य कार्यहरु वापतको राजश्व रकम दाखिला गरिएको छ। उद्योग तथा वाणिज्य कार्यालय रसुवामा यस महिना जम्मा 5 वटा पर्यटन फर्म र एक वटा फेन्सी स्टोर गरी जम्मा ६ वटा फर्महरु दर्ता गरिएको छ।