पुस महिनाको मासिक प्रगति विवरण

पुस महिनाको मासिक प्रगति विवरण

उद्योग तथा वाणिज्य दर्ता प्रशासन कार्यहरुमा उद्योग तथा वाणिज्य कार्यालय, रसुवाले मिति २०८२ साल पुस महिना भरी गरिएको मासिक प्रगति विवरण प्रकाशन गरिएको हो। यस अविधमा जम्मा २,२६,१००/- (अक्षरुपी रु दुई लाख छब्बीस हजार एक सय मात्र) राजश्व संकलन गरिएको छ।