भाद्र महिनाको मासिक प्रगति विवरण

धुन्चे, रसुवा।

उद्योग तथा वाणिज्य दर्ता र अन्य प्रशासनिक कार्यहरुबाट यस महिनामा जम्मा रु ११७८५०/- राजश्व संकलन भएको छ।