माघ महिनाको मासिक प्रगति विवरण
माघ महिनाको मासिक प्रगति विवरण
यस कार्यालयबाट माघ महिनामा गरिएको उद्योग तथा वाणिज्य दर्ता र दर्ता भई संचालनमा रहेको उद्योग तथा वाणिज्य नविकरण, नामसारी, ठाँउसारी, उद्धेश्य थप, पुजीँवृद्धि, नाम संशोधन लगायतका अन्य कार्यहरुबाट माघ महिनाको जम्मा राजश्व रकम जम्मा रु १,५९,५००/- (अक्षरुपी एक लाख उनन्साठी हजार पाँच सय मात्र) संकलन भएको छ।