श्यामा, पाङगाप, स्यादे बुन्ने सम्बन्धी सीप विकास तालिम उद्‍घाटन

नौकुण्ड ६, रसुवा

मिति २०८३/०१/१५ गते, मंगलबारका दिन नौकुण्ड गाउँपालिका वडा नम्बर ६, सेर्स्यु रसुवामा श्यामा, पाङगाप, स्यादे बुन्ने सम्बन्धी (३० दिने) सीप विकास तालिम कार्यालय प्रमुख रमेश पौडेलको अध्यक्षता र सोही वडाका वडाअध्यक्ष योनुर्पु तामाङ ज्युको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको छ।