प्रशिक्षक रोस्टरमा नाम समावेश गर्ने सम्बन्धी सूचना
धुन्चे, रसुवा।
तालिम संचालन कार्यविधि २०८१ को अनुसूची १ बमोजिम योग्य हुने प्रशिक्षकहरुले प्रशिक्षक रोस्टरमा नाम समावेश सम्बन्धी सूचना प्रकाशन भएको मिति २०८३/०६/०२ गते बाट १५ दिन भित्र २०८३/०६/१६ गते भित्र आवेदन दिनुपर्नेछ।