जिल्ला स्तरीय बजार अनुगमन समितिद्धारा गरिएको बजार अनुगमन

धुन्चे, रसुवा।

रसुवा जिल्लाको सदरमुकाम गोसाईकुण्ड गाउँपालिका वडा नं ६, धुन्चे बजारमा मिति २०८३/०४/२३ गते, शनिबारका दिन ग्यास उद्योग तथा डिलरहरुको ग्यास विक्रीको अवस्थाको विषयमा ग्यास डिपो र स्टोर्सहरुमा अनुगमन कार्य सम्पन्न भएको छ। 

बजार अनुगमनमा संलग्न निकाय

श्री जिल्ला प्रशासन कार्यालय, रसुवा।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, रसुवा।

श्री जिल्ला प्रहरी कार्यालय, रसुवा।

श्री उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, रसुवा।

श्री सशस्त्र प्रहरी नं 20 गुल्म हे.क्वा., रसुवा

श्री रसुवा उद्योग वाणिज्य संघ।

श्री रसुवा चेम्बर अर्फ कमर्श।