आ.व. ०८२/०८३ को वार्षिक प्रगति (उद्योग तथा वाणिज्य दर्ता / प्रशासन)

धुन्चे, रसुवा।

आ.व. ०८२/०८३ उद्योग तथा वाणिज्य दर्ता प्रशासनको प्रगति विवरण प्रस्तुत गरिएको छ । उद्योग ४९ र वाणिज्य ९ वटा गरी जम्मा यस आ.व.मा ५८ वटा उद्योगहरु दर्ता गरिएको छ। प्रशासनिक कार्यहरु निरन्तर भईरहेको छ। उद्योग तथा वाणिज्य दर्ता/ प्रशासन तर्फ यस आ.व. मा जम्मा १९२५८००/- र सरकारी सम्पत्तिको विक्री र बेरुजु दाखिला सहित गरी यस आ.व. मा जम्मा २०४४९३७/- (अक्षरुपी बीस लाख चौवालिस हजार नौ सय सैँतीस रुपैँया मात्र) राजश्व रकम जम्मा भएको छ।