आ.व. ०८३/०८४ को बजेट कार्यक्रम प्रस्ताव सम्बन्धि अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बजेट सम्बन्धि अन्तर्क्रिया कार्यक्रम, रसुवा

मिति २०८२/१२/१६ गते सोमबारका दिन उद्योग तथा वाणिज्य कार्यालय रसुवाको सभाहलमा आ.व. ०८३/०८४ को बजेट कार्यक्रम प्रस्ताव सम्बन्धि छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पूर्ण सरोकारवालाहरु तथा स्थानीय तहमा उद्योग शाखामा कार्यरत उद्यम विकास सहजकर्ताहरुको उपस्थितिमा प्रथम चरणको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।