सुरेन्द्र तामाङ

सुरेन्द्र तामाङ

बारिष्ठा सहायक (पाँचौ) (सूचना अधिकारी)

म यस कार्यालयमा वारिष्ठा सहायक (पाँचौ) तहमा कार्यरत छु। म यस कार्यालयमा मिति २०८३/०१/२१ गते देखि हाजिरी भई कार्यरत छु।  हाल यस कार्यालयमा सूचना अधिकारीको समेत थप जिम्मेवारी रहेको छ।